प्रधानमन्त्री चयन प्रक्रिया : वाम गठबन्धनबाट ओली
बिहीबार, ०३ फागुन २०७४, ०६ : ३०
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दावी पेस गर्ने भएका छन् ।
वामपन्थी गठबन्धनको केन्द्रिय एकता संयोजन समितिको बुधबार साँझ बसेको बैठकले निर्वाचित परिणाम औपचारिक रुपमा सार्वजनिक भईसकेकाले अव सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै राष्ट्रपतिसमक्ष दावी प्रस्तुत गर्ने निर्णय गरेको हो ।
वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।, यो खबर आजको नागरिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं