मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

बिहीबार, ०३ फागुन २०७४, ०६ : ३०
बिहीबार, ०३ फागुन २०७४

क्यानाडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ । 

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने स्थिति थियो । 

नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनौटमा पुगेको हो । 

युएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा युएई छनौट हुन सफल भएको छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप