केन्द्रीय संस्करण

सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

person access_timeफागुन ३, २०७४ chat_bubble_outline0

क्यानाडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ । 

नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने स्थिति थियो । 

नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनौटमा पुगेको हो । 

युएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा युएई छनौट हुन सफल भएको छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X