शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको वार्तामा एमाले र माओवादीबीच सहमति जुटेका यी हुन् १६ बुँदा

बुधबार, ०२ फागुन २०७४, २१ : १७
बुधबार, ०२ फागुन २०७४

काठमाडौं -एमाले र माओवादीवीच पार्टी एकताका महत्वपूर्ण बुँदामा सहमति जुटेको छ ।

यद्यपी औपचारिक निर्णय हुन वाँकी छ ।

- राजनीतिक उच्च स्रोतका अनुसार सहमति जुटेका विषय छन्

- ओली प्रधानमन्त्रीसहित सेरेमोनियल अध्यक्ष

- प्रचण्ड अधिकारसम्पन्न अध्यक्ष

- एकीकृत पार्टीमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड को समान हैसियतमा 

- प्रचण्ड कार्यकारी अधिकारसहित अध्यक्ष 

- ओली प्रधानमन्त्री हुने भएकाले सेरेमोनियल अध्यक्ष 

- अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने 

- सुरुकै सहमति अनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा सयम प्रधानमन्त्री 

- एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ 

- एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवादलाई रहने

- एकता महाधिवेशनसम्म  जाने

- पार्टीको कार्यदिशा समाजवाद उन्मुख 

- संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन

-  दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने 

- एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने 

- राष्ट्रपति र उपसभामुख एमालेलाई

- उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप