शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले यसरी भव्यरुपमा मनायो सैनिक दिवस (फोटोफिचर)

मङ्गलबार, ०१ फागुन २०७४, १९ : २०
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं– नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका व्यक्तित्वहरुको उपस्थितिमा सेनाले सैनिक दिवस मनाएको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सैनिक दिवस मनाउने चलन छ । कार्यक्रममा सेनाका विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएका थिए । प्रस्तुत छ सोही भव्य कार्यक्रमको फोटोफिचर । तस्वीरः बिजु महर्जन /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप