शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जिपको ठक्करबाट रानाको मृत्यु

मङ्गलबार, ०१ फागुन २०७४, १७ : ३९
मङ्गलबार, ०१ फागुन २०७४

दाङ– जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ ।  लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप