बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिद्या बालनकी बहिनी उनी भन्दा निकै हट एण्ड सेक्सी

मङ्गलबार, ०१ फागुन २०७४, १२ : ३०
मङ्गलबार, ०१ फागुन २०७४

मुम्बई – बलिउडको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । बलिउड कलाकार भारतमा मात्र नभएर विश्वमा चिनिन सफल भइरहेका छन् । 
बलिउडमा यस्ता केही कलाकार पनि छन् । जसको भाइबहिनी समेत अभिनय क्षेत्रमा स्थापित छन् ।

अभिनेत्री बिद्या बालनलाई जतिले चिन्ने गर्दछन् । ति सबैले उनकी बहिनीलाई नचिनेको पनि हुनसक्छ । आज उनको बहिनीको बारेमा चर्चा गर्न खोजिएको छ । जो बिद्याभन्दा धेरै हट एण्ड बोल्ड रहेकी छन् । 

बिद्याको बहिनीको नाम प्रियमणी हो । उनी साउथ अभिनेत्री पनि हुन् । उनले बलिउड चलचित्र ‘चेन्नइ एक्सप्रेस’मा आइट नृत्य गरेकी थिइन् । 
उनको टलिउड उद्योगमा निकै ठुलो नाम छ । तमिल, तेलुगु, हिन्दी , कन्नड र मलयालम भाषाको चलचित्रमा समेत उनले काम गरेकी छन् । 

अभिनयको सुरुवात उनले तमिल चलचित्र ‘अवरे अतगाडु’बाट गरेकी हुन् । त्यसपछि उनको २००७ मा पृथ्बीवीरा चलचित्र आयो । यो चलचित्रबाट उनले नेशनल फिल्म अवार्ड फोरमा बेष्ट अभिनेत्रीको अवार्ड चुमिन् ।

बलिउड भन्दा साउथ चलचित्रमा निकै चर्चा र नाम कमाएकी यी प्रियमणी निकै राम्री, हट एण्ड सेक्सी देखिन्छिन् । उनको एक झलक पाउन मरिहत्ते गर्ने लाखौ छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप