बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रलाई रौतहटमा ५१ किलोको  माला

सोमबार, २९ माघ २०७४, १४ : १०
सोमबार, २९ माघ २०७४

काठमाडौं– रौतहटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाको प्रथम सहभागि हुन पुगेका यादवलाई  मेयर ईन्दु प्रसाद यादवले ५१ किलोको मालालगाई स्वागत गरेका हुन् । 
सो अवसरमा नगर प्रमुख ईन्दु राय यादवले  नगरपालिकाको कुल ३९ करोड ,७२ लाख ४३ हजारको बजेट प्रतिवेदन प्रस्तुत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप