केन्द्रीय संस्करण

उपेन्द्रलाई रौतहटमा ५१ किलोको  माला

person access_timeमाघ २९, २०७४ chat_bubble_outline0

काठमाडौं– रौतहटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाको प्रथम सहभागि हुन पुगेका यादवलाई  मेयर ईन्दु प्रसाद यादवले ५१ किलोको मालालगाई स्वागत गरेका हुन् । 
सो अवसरमा नगर प्रमुख ईन्दु राय यादवले  नगरपालिकाको कुल ३९ करोड ,७२ लाख ४३ हजारको बजेट प्रतिवेदन प्रस्तुत गरे । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X