उपेन्द्रलाई रौतहटमा ५१ किलोको माला
सोमबार, २९ माघ २०७४, १४ : १०
काठमाडौं– रौतहटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाको प्रथम सहभागि हुन पुगेका यादवलाई मेयर ईन्दु प्रसाद यादवले ५१ किलोको मालालगाई स्वागत गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख ईन्दु राय यादवले नगरपालिकाको कुल ३९ करोड ,७२ लाख ४३ हजारको बजेट प्रतिवेदन प्रस्तुत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ