शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं प्रहरी प्रमुखबाट धानुक  हटाइए

आइतबार, २८ माघ २०७४, २२ : ३१
आइतबार, २८ माघ २०७४

काठमाडौं–  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी  रवीन्द्र धानुकलाई जिम्मेवारीबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा  विश्वराज पोखरेललाई ल्याएको छ ।  पोखरेल  यसअघि महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । 
सांसद नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न नसकेको, कार्यसम्पादन कमजोर भएको, आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप