केन्द्रीय संस्करण

काठमाडौं प्रहरी प्रमुखबाट धानुक  हटाइए

person access_timeमाघ २८, २०७४ chat_bubble_outline0

काठमाडौं–  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी  रवीन्द्र धानुकलाई जिम्मेवारीबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा  विश्वराज पोखरेललाई ल्याएको छ ।  पोखरेल  यसअघि महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । 
सांसद नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न नसकेको, कार्यसम्पादन कमजोर भएको, आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ