शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४ नम्बरमा मुख्यमन्त्री पक्का भएका पृथ्वीको यस्तो छ राजनीति करियर

आइतबार, २८ माघ २०७४, १५ : १६
आइतबार, २८ माघ २०७४

काठमाडौं– पृथ्वी सुव्वा गुरुङ आइतबार एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा निर्वाचित बने । संसदीय दलको नेतामा चयन भएसागै उनको यो प्रदेशमा मुख्यमन्त्री बन्ने बाटो समेत खुलेको छ । को हुन् त गुरुङ  ?

१.व्यत्ति–गत विवरण
नाम – पृथ्वी सुब्बा गुरुङ
जन्ममिति – २०१४ प–ागुन २ गते (१३ प–ेब्रुअरी १९५८)
जन्म स्थान – गिलुङ गा.वि.स.–८, टक्सार 
हाल – क्व्होलासोंथर गाउँपालिका ९, टक्सार, लमजुङ
बुवा – स्व. गंगाप्रसाद गुरुङ
आमा– स्व.चिनी गुरुङ
बैवाहिक स्थिति – विवाहित (४ छोरी, १ छोरा)
श्रीमति – कुमारी मुनी गुरुङ
सम्पर्क नम्वर – ९८५११०४७५६/९८४३७९६९६०
२.शैक्षिक योग्यता –
प्राथमिक शिक्षा – त्रिग्राम विद्या मन्दिर, गिलुङ (२०१९–२०२४)
एस्.एल.सी. – ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटार, लमजुङ (२०३० सालमा)
आई.एस्सी – अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौं (२०३२ सालमा)
बि.एस्सी (प्रथम श्रेणी) – अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौं (त्रि.वि)(२०३४ सालमा)
३. भाषा – गुरुङ (मातृभाषा), नेपाली, अंग्रेजी)
४.पार्टी जीवन
२०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार–अनेरास्ववियूको तपर्–बाट स्ववियू सचिव निर्वाचित ।
२०३१ सालमा अखिल नेपाल त्र–ान्तिकारीको अर्डिनेशन केन्द्र (माले) को सम्पर्क, अमृत साइन्स क्याम्पस, छात्रावासमा ।
२०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सत्रि–य दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित ।
२०३६ सालमा नेकपा (माले) पश्चिमोत्तर इलाका पार्टी सत्रि–य दल लमजुङको सदस्य ।
२०३७ साल प–ागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
२०४० बैशाखमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य ।
२०४८ प–ागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित ।
२०५१ प–ागुन १०–११ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुन– निर्वाचित ।
२०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित ।
२०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भै जिम्मेवारी सम्हालेको ।
२०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित ।
२०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेको ।
२०६१ देखि २०७० सम्म आदिवासी–जनजाति प–ाँट इञ्चार्जको रुपमा कार्यरत ।
२०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६५ मा पार्टी पोलिटव्यूरो सदस्यमा निर्वाचित ।
२०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरेको ।
२०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित ।
२०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत ।
५.सामाजिक, पेशागत एवं सामुदायिक क्षेत्रको संगठनात्मक जीवनी –
२०३३ तमु धीं नेपालको संस्थापक कार्यकारी सदस्य ।
२०३७ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्यमा निर्वाचित ।
२०३७ मा जिल्ला खेलकुद विकास समिति लमजुङको सदस्यमा मनोनित ।
२०४० मंसीरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित ।
२०४४ मा जनपक्षीय मञ्च लमजुङको जिल्ला संयोजक ।
२०४४ मा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको लमजुङ जिल्ला संयोजक तथा गण्डकी क्षेत्रीय कमिटीको कोषाध्यक्ष 
२०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक ।
२०६३ असोज ४ गते देखि नेकपा एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको संस्थापक अध्यक्षमा जिम्मेवारी बहन ।
२०७३ कार्तिकमा सम्पन्न (नेलोआजमस) को प्रथम राष्ट्रिय महाधिवेशनबाट नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित ।
६.आन्दोलन र संघर्षमा जिम्मेवारी –
नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७/२०३८ मा दुई पटक हिरासतमा ।
२०४०/२०४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा ।
२०४०/२०४१ को शिक्षक संघर्षको सप–ल नेतृत्व गरेको र लमजुङ जिल्ला संघर्षको अग्रस्थानमा रहेको ।
२०३८ सालमा नेकपा (एमाले) इलाका पार्टी संगठन कमिटीको तपर्–बाट टक्सारमा ज्याला र बनी वृद्धिको लागि हली हड्तालको नेतृत्व गरेको ।
२०३९ सालमा कृषि मजदुरहरुको ज्याला वृद्धिको लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेको र सप–लता प्राप्त गरेको ।
२०४१ देखि २०४४ साल सम्म घरवार विहिन किसान, सिकर्मी, डकर्मीहरुको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गरेको ।
२०४१ सालमा नेकपा (माले) लमजुङ जिल्लाको प्रतिरोधीदलको राजनैतिक कमिसारको जिम्मेवारी बहन गरेको ।
२०४५ सालमा नेकपा (माले )द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्षको लागि गठित संयुत्त– संघर्ष समिति, नेकपा (माले) लमजुङको संयोजकको भूमिका निर्वाह गरेको । 
२०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुत्त– जनाआन्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरेको । 
२०४७ मा नेकपा (माले) को तपर्–बाट नेकपा (माले) र नेपाली कांग्रेसको संयुत्त– बहुदल प्रचार समितिको संयोजक भई काम गरेको । 
२०४२ आषाढ ७ गते पत्र–ाउ परी १०० सय दिन प्रहरी हिरासत सहित ११ महिना शान्ति सुरक्षा ऐन अन्तरगत लमजुङ कारावासमा थुनामा रहेको । कारावास मा रहेर नै रापस जनपक्षीय उम्मेदवार भै भण्डारप–ोन अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरेको ।
७ राजकीय मामिलामा सहभागिता 
पञ्चायती व्यवस्थाको भण्डारप–ोन अभियानको लागि पञ्चायती मञ्चको उपयोग नीति अनुसार नेकपा(माले) को तपर्–बाट जनपक्षीय रापंस उम्मेद्वार बनेको । 
२०६३ मा नेकपा (एमाले) राज्य पुन–संरचना सम्बन्धि कार्यदलको सदस्य ।
२०६४ चैत १८ देखि २०६५ साउनसम्म नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यभार सम्हालेको ।
लमजुङ क्षेत्र नम्बर २ बाट २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) को तपर्–बाट प्रतिनिधिसभाको उम्मेद्वार बनी ६,००० भन्दा बढी मतले बिजयी । 
पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य भइ काम गरेको ।
व्यवस्थापिका–संसद (२०६५–०६९) मा प्राकृतिक स्रोत साधन समितिको सदस्य भै काम गरेको ।
दोस्रो संविधानसभाको निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट ६७२ मतले पराजित ।
२०६६ मा पार्टी विधान सम्पादन कार्यदलको सदस्यमा मनोनित भै काम गरेको ।
२०७४ मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको चुनावमा लमजुङ प्रदेश (ख) बाट ७९८६ मतअन्तरले बिजयी

८.विदेश भ्रमण र अनुभव
भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तरकोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुत्त– अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुत्त– अरव इमिरेट्स ।
९.अभिरुची –
देश र जनताको सेव गर्न ।
इतिहास र दर्शनशास्त्रको अध्ययन गर्न ।
प–ूटवल, भलिवल, व्याटमिन्टन, बास्केटबल, टेवलटेनिस, कुस्ती, चेस/टेनिस, त्रि–केट हेर्न र खेल्न ।
प्राकृतिक/ऐतिहासिक/पुरातात्विक/ग्रामीण स्थानहरुको अध्ययन र भ्रमण गर्न ।
गीत, संगीतमा विशेष रुची । 

  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप