शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

"काठमाडौँ उपत्यका समन्वय समिति  बेल्जियम”  गठन

शुक्रबार, २६ माघ २०७४, १० : १८
शुक्रबार, २६ माघ २०७४

बेल्जियम । काठमाडौँ उपत्यका अन्तरगत काठमाडौँ , ललितपुर र भक्तपुर  जिल्लाका  महानगरपालिका, उपमहा नगरपालिका  र गाउपालिका  भित्र स्थायी घर  भै हाल बेल्जियममा बसोबास गर्दै आउनु भएकाहरु नेपालीहरु बीच,  आपसी भाईचाराको   सम्बन्ध कायम राख्ने  उद्देश्यका साथ उपत्यका भित्र लक्षित गर्दै  आधारभूत  कुराहरु जस्तै स् सामाजिक, शैक्षिक, सास्कृतिक  सुचना प्रविधि आदि को विकास जस्ता कार्यक्रमहरु संचालनमा सहयोग पुर्याउने  उदेश्यले   काठमाडौँ उपत्यका समन्वय समिति  - बेल्जियम”  - “Kathmandu Valley Coordination  Committee-Belgium " - (KVCCB ) गठन  गरिएको छ। तदर्थ समिति यसप्रकार छन् :

अध्यक्ष

सुदर्सन सिंखडा 

वरिष्ठ उपाध्यक्ष:

नारायण सिलवाल

उपाध्यक्ष :

सागर दास श्रेष्ठ 

महा- सचिब :

सुदर्सन घिमिरे

सह- सचिव :

श्रीमती रुपा शाक्य 

कोषाध्यक्ष :

श्रीमती: बेञ्जु उप्रेती 

महिला संयोजक : श्रीमति बन्दना भण्डारी

सदस्यहरु

लक्ष्मी श्रेष्ठ

अंकुर खड्का

हरि कृष्ण कार्की

अनिल थापा

कृष्ण पासा 

बिनोद महर्जन 

सल्लहाकार :

सुरेद्र अमात्य

श्रीमती रजनी प्रधान 

बाबु राजा लामा

मनोज उप्रेती

महेश थापा ( प्रेस सल्लाहकार )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप