कहिले बन्छ दशरथ रङ्गशाला ? हेर्नुस् यस्तो छ हालत (फोटोफिचर)
बिहीबार, २५ माघ २०७४, १५ : ०३
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो रङ्गशाला दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ । २०७२ सालमा आएको भूकम्पले रंगशाला क्षतिग्रस्त भएको थियो । पुनर्निर्माण सम्पन्न नभएकै कारण करिब दुई वर्षदेखि रङ्गशाला सञ्चालनमा आउन सकेको छैन ।
देशकै ठूलो रंगशाला तोकिएको समयमा पुनर्निर्माण हुनु पर्ने भएपनि विभिन्न कारण देखाउँदै ढिलाई हुँदै आएको छ ।
भारतीय नाकाबन्दीका कारण देखाउँदै लामो समय सम्म पुननिर्माणको कार्य स्थगितभएको रंगशालामा अहिले काम चलिरहेको छ तर, कहिले सम्पन्न हुने हो भन्नेमा टुंगो छैन । रङ्गशालाको पुनर्निर्माण लागि २०७१–७२ मा करिब तीन करोडको बजेट छुट्याइएको थियो ।
बिसं २०२२ सालमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको दशरथ रङ्गशाला करिब २० हजार दर्शक क्षमताको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?