शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरी डाँडाबाट हिमाल देख्न पाइन्छ.... (फोटोफिचर)

आइतबार, २१ माघ २०७४, १४ : ३२
आइतबार, २१ माघ २०७४

काठमाडौ– चन्द्रागिरीको नाम नसुन्ने अहिले को होला ? चन्द्रागिरी हिल्सद्वारा  सञ्चालित केबलकार चढेर पुग्न सकिन्छ चन्द्रागिरीको डाँडोमा  । जहाँ रहेको भालेश्वर महादेवको दर्शन गरी  काठमाडौका दृश्यका साथै करिब १८० डिगी्र कोणमा नेपालका अधिकांश हिमाल छर्लंग देख्न पाइन्छ । 
सफा मौसम भएको बेला यहाँबाट सगरमाथा पनि देख्न सकिन्छ । घना जंगलले ढाकिएको चन्द्रागिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ ।
 शान्त र चिसो वातावरण रहेको यो स्थान धेरैको फुर्सदमा पारिवारसँग समय बिताउने गन्तब्यस्थल बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप