बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिवरात्रीमा हुने सम्भावित खतरा न्यूनिकरणको पूर्वअभ्यास, पशुपतिमा आज जे देखियो (फोटोफिचर)

बुधबार, १७ माघ २०७४, १९ : ५०
बुधबार, १७ माघ २०७४

काठमाडौ– करिब दुई सातापछि आउन लागेको शिवरात्रीमा हुनसक्ने आगलागी तथा आगलागीमा कसरी सावधानी अपनाउने भन्नेबारे आज पशुपति विकास कोषको प्राङ्गनमा काठमाडौ नगरपालिकाद्धारा सञ्चालित जुद्धबारुण नियन्त्रण र पशुपति बिकास कोषको समन्वयमा पूर्वअभ्यास कार्यक्रम गरियो ।

शिवरात्रीका बेलामा हुनसक्ने पशुपति परिसर वरिपरि सम्भावित दुर्घटनालाई नियन्त्रण गर्नका निमित्त पशुपति विकास कोषका कर्मचारीहरु, त्यहाँ अहोरात्र खटिने सुरक्षाकर्मी र नेपाल प्रहरीलाई तालिम दिइएको हो । सो पूर्वअभ्यासमा देखिएका दृष्यहरुलाई हामीले यहाँ फोटोफिचरका रुपमा प्रस्तुत गरेका छौं । तस्वीरः विजु महर्जन रातोपाटी  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप