बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा लोकप्रिय बन्दै गएको म्याक कफी अब नेपाली बजारमा पनि

आइतबार, १४ माघ २०७४, १८ : ३९
आइतबार, १४ माघ २०७४

काठमाडौं– विश्व बजारमा माग बढ्दै गएको म्याक कफी अब नेपाली बजारमा पनि पाइने भएको छ । आर्कस गू्रप नेपालले नेपाली बजारमा म्याक कफीको बजार विस्तार गर्न थालेको हो  । आईतबार पत्रकार सम्मेलन गरी ग्रुपका प्रमुख एवम् नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारमा माग बढदै गइरहेको म्याककफी नेपाली बजारमा पनि भित्र्याइएको जानकारी दिए ।

सिंगापुरमा उत्पादन गरिएको यो कफीको माग विश्व बजारमा पनि बढदै गएको दाबी गरिएको छ । यो कफीको उत्पादनका लागि भारत, मलेसिया, म्यान्मार, रसिया, युक्रेन, भियतनाम पनि कारखाना स्थापना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप