सामाजिक सञ्जालमा कोमल वलीको आलोचना
मङ्गलबार, ०९ माघ २०७४, १० : १५
काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि गायक कोमल वलीलाई उम्मेदवार बनाउने पार्टीको निर्णयमा एमालेकै नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
यो विषय सामाजिक सञ्जालमा पनि सतहमा आएको छ ।
सोमवार बसेको एमालेको स्थायी समिति बैठकले वलीलाई प्रदेश नम्वर ५ बाट राष्ट्रियसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण