शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु बैंकको शान्तिपुर शाखा कार्यालय सञ्चालन

आइतबार, ०७ माघ २०७४, १६ : ४४
आइतबार, ०७ माघ २०७४

गुल्मी– गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आइतबारबाट प्रभु बैंकको शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहका विच बैंकको शान्तीपुर शाखा कार्यालयको आइतबार उद्घाटन गरेका हुन् ।

हालसम्म कुनैपनि वाणिज्य बैंकको उपस्थिति नरहेको चन्द्रकोट गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको शान्तीपुरमा प्रभु बैंक लिमिटेडले पहिलोपटक शाखाकार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप