शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका ती भिलेन, जसले चलचित्रमा दिए खराब दृश्य

आइतबार, ०७ माघ २०७४, १२ : १४
आइतबार, ०७ माघ २०७४

मुम्बई – ७० र ८० को दशकमा बलिउडमा यस्तो चलचित्र निर्माण हुन्थ्यो, जुन बेलामा  चलचित्रमा बलात्कारका अत्याधिक सिन हुने गर्ने । 

त्यतिबेला चलचित्र हिट बनाउने फर्मुला नै यहि थियो । समय परिवर्तन हुँदै जाँदा निर्देशकले त्यस्ता दृश्यहरु चलचित्रमा कम गर्दै लगे । चलचित्रमा रेप सिनका दृश्य कम हुँदै गएपनि बलिउमा त्यस्त भिलेन अझै अभिनयमा सक्रिय छन् । अहिले चर्चा चलचित्रका ति भिलेनको गर्न खोजिएको छ । जसले चलचित्रका लागि खराब सिन दिने गर्ने । 
  
शक्ति कपुर 
अभिनेता शक्ति कपुर बलिउड चलचित्रमा रुचाइएका भिलेन हुन् । अहिलेसम्म ४०० बढि चलचित्र अभिनय गरेका कपुरले ८० भन्दा बढी चलचित्रमा रेप सिन गरेका छन् । उनको रेप सिन रहेको चलचित्र प्राय सफल मानिएका छन् ।

प्रेम चोपडा 
बलिउडका खतरनाक भिलेन मध्यका एक हुन् प्रेम चोपडा । उनका खलनायकी अभिनय अन्य भिलेन भन्दा फरक हुने गर्दछन् । उनी मुस्कानबाट नै धेरैलाई डराउन सफल छन् । बलिउडमा सबैभन्दा बढी रेप सिन दिने अभिनेतामा चोपडाको नाम पनि अग्र पंङ्तिमा आउँछ । अभिनय दौरानमा चोपडाले २५० बढी चलचित्रमा रेप सिन दिएका छन् ।
 
गुलशन ग्रोवर 
बलिउडमा ‘ब्याड म्यान’को नामबाट परिचित अभिनेता गुलशनका अभिनय फ्यान लाखौं छन् । 
उनले २२ भन्दा बढी चलचित्रमा रेप सिन दिएका  छन् ।

रंन्जीत 
७० र ८० दशकको सबैभन्दा खतरनाक भिलनको रुपमा रन्जीतको नाम अगाडि आउने गर्दछ । उनी चलचित्रमा हिरोको बैनी तथा हिरोइनको पछि लागि पर्ने भिलेन हुन् । २०० बढी चलचित्र अभिनय गरेका रंजीतले १५० बढी चलचित्रमा खराब सिन गरेका छन् । 
 
डेनी डेन्जोग्पा 
डेनी नेपाली मुलका बलिउड कलाकार हुन् । उनले बलिउडमा मात्र ११० बढी चलचित्रमा अभिनय गरेका छन् । ७० र ८० दशकको चलचित्रमा डेनीले रन्जीत र प्रेमका मिलेर रेप गर्ने सिन समेत दिएका थिए । केही चलचित्रमा उनले एक्लै पनि रेपका सिन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप