शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर

आइतबार, ०७ माघ २०७४, ११ : ०७
आइतबार, ०७ माघ २०७४

काठमाडौं–  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २४ रुपैया ९४ पैसा र विक्रिदर एक सय २५ रुपैयाँ ६८ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ४७ पैसा रहेको छ । 
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ६२ पैसा र विक्रिदर ८२ रुपैयाँ १० पैसा रहेको छ ।
 क्यानाडियन डलर एकको खरिद दर ८२ रुपैयाँ २ पैसा र विक्रिदर ८२ रुपैया ५० पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
( विनिमय दर विस्तृतमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप