अब पावर टिलर हैन, ‘मेघा टी’
काठमाडा–किर्लोस्कर ओयल इन्जिन्स लिमिटेडले बिश्वव्यापी उपभोक्ताको आवश्यकता र चाहनालाई शक्तिको स्वरुप दिन १.५ देखि २८ एच.पी. सम्मको डिजल ईन्जिन, पम्प सेट जस्ता २५ भन्दा बढि उत्पादनहरु ल्याएको छ ।
जसलाई ५ क्षेत्रमा क्रमशः कृषि मसिनीकरण, पम्प सेट, औद्योगिक, कृषि औद्योगिक, समुद्री आदि गरी संसारभरकै बजारमा गुणस्तरीय उत्पादनहरुको विकास गर्दै प्रयोगमा ल्याएको छ ।
किर्लोस्करले अध्ययन र अनुसन्धान पश्चात भारत, बंगलादेश र नेपालका साना र २ हेक्टर भन्दा कम कृषियोग्य जग्गा भएका कृषकहरु को आवश्यकतालाई मध्य नजर गरेरै कृषि मसिनीकरण क्षेत्रमा विकास गरी “मेघा टि” बजारमा ल्याएको हो ।
यी समानहरु भारत, बंगलादेश र नेपालका बिक्रेताहरु मार्फत किसानहरुलाई घर दैलोसम्म सेवा र सुविधा प्रदान गर्दै आएको छ । नेपालमा दुगड व्रदर्श एण्ड सन्स प्रा. ली. लाई यस उपकरणको बिक्री बितरणको जिम्मा प्रदान गरीएको छ । दुगड ग्रुप नेपालको १०० वर्ष भन्दा पुरानो ईतिहास बोकेको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने