मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रमाणपत्र लिएपछि सबैभन्दा बढी र कम उमेरका प्रदेशसभा सदस्यको आयो यस्तो प्रतिक्रिया

शुक्रबार, ०५ माघ २०७४, २० : ३०
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ-  प्रदेशसभा सदस्यमा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य बलदेश शर्मा पोखरेलले  राजनीतिमा आफ्नो ६० वर्षको अनुभवका आधारमा देश र जनताको हितका खातिर काम गर्ने अठोट व्यक्त गरेका छन्  । 

सबैभन्दा कान्छी सदस्य सिर्जना सैंजूले एकाधिकार पूँजीवादको विरोध र निःशुल्क शिक्षा पक्षका विषयमा निरन्तर आवाज उठाइने बताइन्  । उनीहरु सहित आज भएको कार्यक्रममा १६७ सदस्यले आआफ्नो प्रमाणपत्र लिएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप