शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुन अचानक ओली निवासमा

शुक्रबार, ०५ माघ २०७४, ११ : ५९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भेट्न उनको निवास बालकोट पुगेका छन् । पुनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
पुनले आधा घण्टा ओली निवास बालकोटमा बिताएका थिए ।
ओली नियमति स्वास्थ्य उपचार गरेर हिजो मात्र वैंककबाट काठमाडौं फर्केका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप