शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर

शुक्रबार, ०५ माघ २०७४, ११ : १६
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २४ रुपैयाँ ६७ पैसा र विक्रिदर एक सय २५ रुपैयाँ ४० पैसा रहेको छ ।

अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ४७ पैसा रहेको छ । 

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ४३ पैसा र विक्रिदर ८१ रुपैयाँ ९१ पैसा रहेको छ । 
क्यानाडियन डलर एकको खरिद दर ८१ रुपैयाँ ८५ पैसा र विक्रिदर ८२ रुपैया ३३ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप