बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मालपोत कार्यालय तनहुँको व्यापक लापरवाही, दुई हप्तादेखि मैबलको मोठ ठेली नै गायब

शुक्रबार, ०५ माघ २०७४, १० : ३५
शुक्रबार, ०५ माघ २०७४

तनहुँ । मालपोत कार्यालय तनहुँमा करिव दुई साता देखि हराएको मोठ ठेली अझै भेटिएको छैन । 

गत पुस २२ गते देखि हराएको साविक बरभञ्ज्याङ हाल भानु नगरपालिका वडा नं ५ मैबलको मोठ ठेली हराएको थियो । 
    
आफ्नै फाँटको जिम्मामा रहेको मोठको सुरक्षित गर्न नसक्नु कर्मचारीको चरम लापरवाही भएको स्वय त्यस कार्यालयमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

विगत ५ महिनादेखि कार्यालय प्रमुखविहीन रहेको उक्त कार्यालय पछिल्लो वेथिति बढ्दै गएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप