शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्थायी राजधानी नै स्थायी हुने

शुक्रबार, ०५ माघ २०७४, ०६ : २२
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं - सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । 

संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।

यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । आजको नागरिक दैनिकमा यो खबर छ ।

हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप