शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिलर प्रतिनिधिहरुलाई जगदम्बाको विदेश भ्रमणको अवसर

बिहीबार, ०४ माघ २०७४, १८ : २६
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– जगदम्बा सिमेन्ट कम्पनीले आफ्ना डिलरलाई विदेश यात्रामा पठाएको छ । आर्थिक वर्ष २०७४–७५ मा जगदम्बा शुभयात्रा कार्यक्रम अन्तर्गत उक्त कम्पनीले आफ्ना डिलर सदस्यहरुलाई विदेश भ्रमणमा पठाएको हो ।

शुभयात्रा कार्यक्रम अन्तर्गत जगदम्बाले १३ जना डिलर प्रतिनिधिहरुलाई ५ दिने बैंकक भ्रमण र ११ दिने युरोप भ्रमणमा पठाएको जनाएको छ । सिमेन्ट कम्पनीहरुमध्ये  विश्वासिलो र रुचाइएको कम्पनीमा पर्ने जगदम्बाले डिलरहरुको सीप तथा व्यक्तित्व विकासका लागि भन्दै जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारीमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप