शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् सातै प्रदेशका  निर्वाचित २२० जना समानुपातिक सांसद

बिहीबार, ०४ माघ २०७४, १४ : ३८
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न  प्रदेशसभा सदस्य निर्वाचनको  समानुपातिक तर्फका  निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 
बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो नामावली सार्वजनिक गरेको हो । 
नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । 
निर्वाचित उम्मेदवारको नामावलीको पूर्ण सूची हेर्नुहोस्ः

>

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप