शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयले अशान्त वीरगन्ज (फोटो फिचर)

बिहीबार, ०४ माघ २०७४, १२ : २१
बिहीबार, ०४ माघ २०७४

काठमाडौं–जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी राजधानी तोकिएपछि वीरगन्जमा विरोध प्रदर्शन भएको छ । 
स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । बिहीबार बिहानै बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।
आक्रोशित आन्दोलनकारीले एउटा निजी कार तोडफोड गरेका छन् । २ नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेको छ । 
प्रदर्शनका तस्बिरः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप