बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो टेस्ट पनि भारतले हार्यो

बुधबार, ०३ माघ २०७४, १६ : १९
बुधबार, ०३ माघ २०७४

दक्षिण अफ्रिकासँगको दोस्रो खेल पनि भारतले हारेको छ । सेन्चुरियन टेस्ट म्याचमा भारत १५३ रनले जितेको छ । भारतले दोस्रो पारीमा १५१ मात्र बनायो । 
दक्षिण अफ्रिकाले तीन टेस्ट म्याचको सिरीज २ ० ले अग्रता लिएको छ । 
बुधवार खेलको अन्तिम दिन भारतीय बल्लेबाजले २८७ रनको लक्ष्य पछ्छाएका थिए । 
तर, दक्षिण अफ्रिकाका बलरका अगाडि भारतीय बल्लेबाज धेरै टिक्न सकेनन् । 
यस अगाडि केपटाउन टेस्ट म्याचमा पनि भारतले हार खाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप