शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा तीब्र गतिमा मोटरसाइकल हाँक्दा राजधानीमा १ को मृत्यु

बुधबार, ०३ माघ २०७४, ११ : ३६
बुधबार, ०३ माघ २०७४

काठमाडौं–काठमाडौँको शंखमुलमा गएराति बा ७२ प ११२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 
तीब्र गतिको मोटरसाइकल  अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार, कोटेश्वर बस्ने झापाका ३१ वर्षिय मोहन रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप