शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमती हत्या गरेको आरोपमा ४१ वर्षीय लिम्बु पक्राउ

मङ्गलबार, ०२ माघ २०७४, १३ : ०२
मङ्गलबार, ०२ माघ २०७४

सुनसरी– धरानमा आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अरोपमा एक पुरुष पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–५ देउराली बस्ने ४१ वर्षीय धर्म लिम्बुलाई आफ्नै श्रीमती ३५ वर्षीया अरुणा लिम्बुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

धर्मले कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाईफगार्ड अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको  थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप