शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं चौमतीमा एक पुरुष डेरामै मृत फेला परे

मङ्गलबार, ०२ माघ २०७४, १२ : ५७
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– काठमाडौं महानगरपालिका–१५ चौमती स्थित छाप्रोमा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेका छन् । काभ्रेको डाँडा घर भई चौमती बस्ने ३५ वर्षीय राम तामाङ आफ्नै कोठामा मंगलबार मृत फेला परेका हुन् ।

उनको मृत्युको कारणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै,धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–१ बस्ने ७१ वर्षीया मन्टुटियादेवीको अत्याधिक चिसोको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।   
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप