बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ बढ्यो

मङ्गलबार, ०२ माघ २०७४, ११ : २५
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५७ हजार २ सय पुगेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको तोलाको ५६ हजार ९ सयमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा २ सय बढेको महासंघले जनाएको छ ।    

साताको दोश्रो दिन हिजो सोमबार छापावाला सुन ५७ हजार  र तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो । चाँदी आज तोलामा ७६५ रुपैयामा कारोबार भईरहेको पनि महासंघले जनाएको  छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप