शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ताे छ आजको विनिमयदर

मङ्गलबार, ०२ माघ २०७४, ११ : १३
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं–  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय २४ रुपैयाँ २१ पैसा र विक्रिदर एक सय २४ रुपैयाँ ९५ पैसा रहेको छ । 

अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ २८ पैसा र विक्रिदर १ सय १ रुपैयाँ ८८ पैसा रहेको छ ।

 यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८० रुपैयाँ ४९ पैसा र विक्रिदर ८० रुपैयाँ ९६ पैसा रहेको छ ।

 क्यानाडियन डलर एकको खरिद दर ८१ रुपैयाँ ४५ पैसा र विक्रिदर ८१ रुपैया ९३ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
 

(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप