शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी आमा-बुवा जसले आफ्नै १३ बच्चालाई बन्धक बनाए

मङ्गलबार, ०२ माघ २०७४, १० : ४८
मङ्गलबार, ०२ माघ २०७४

एजेन्सी -अमेरिकाको क्यालिफोर्नियामा यस्ता आमा बुवालाई गिरफ्तार गरिएको छ, जसले आफ्ना १३ बच्चालाई बन्धक बनाए राखेका थिए । 
उनीहरुले बच्चालाई विस्तारमा सिक्रीले बाधेका थिए । 
यी मध्ये केही बच्चा साना छन्, सवै भन्दा सानो बच्चाको उमेर २ बर्षको छ । 

५७ बर्षका डेविड एलेन र ४९ बर्षकी लुइसा ऐना तुर्पिनलाई बच्चालाई प्रताडित गरेको र खतरामा राखेको आरोपमा पक्राउ गरिएको हो । 
प्रहरीका अनुसार १३ बच्चा दुईदेखि २९ बर्षसम्मका छन ।
यी लसएंजिलेशबाट ५९ मील उत्तर पूर्व पेरिसको एक घरमा भेटिएका थिए । 
मानिएको छ कि यी बच्चा भाई बहिनी हुन् । 
घरबाट भागेका एक पीडित यो विषयमा प्रहरीलाई जानकारी दिएका थिए । 
बच्चाको अस्पतालमा उपचार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप