शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शेर्पा संघ दक्षिण कोरियाले ल्होसार मनाउने

आइतबार, ३० पुस २०७४, १८ : ४४
आइतबार, ३० पुस २०७४

दक्षिणकोरिया –   शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी १६ मा नेपालीको मौलिक पर्व सपÞmो.खि.लो २१४५ औ  ग्याल्बो ल्होसार मनाउने भएको छ ।


सो अवसरमा संघले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष सेर साङबो शेर्पाले बताएका छन् ।


संघले हालै पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जनाकारी गराएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप