केन्द्रीय संस्करण

शेर्पा संघ दक्षिण कोरियाले ल्होसार मनाउने

person access_timeपुस ३०, २०७४ chat_bubble_outline0

दक्षिणकोरिया –   शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी १६ मा नेपालीको मौलिक पर्व सपÞmो.खि.लो २१४५ औ  ग्याल्बो ल्होसार मनाउने भएको छ ।


सो अवसरमा संघले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष सेर साङबो शेर्पाले बताएका छन् ।


संघले हालै पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जनाकारी गराएको हो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X