शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलजी एलइडी एक्सचेन्स ‘बबाल अफर’ कोे अवधी सीमित

आइतबार, ३० पुस २०७४, १४ : २४
आइतबार, ३० पुस २०७४

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले गत मंसिर २६ बाट सुरु गरेको एलजी टिभी एक्सचेन्ज अफर सिमित अवधिका लागि मात्रै भएको प्रष्ट पारेको छ । 

यस अफर अन्र्तगत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर पाउन सकिने छ । नयाँ एलजी टिभीको एक्सचेन्ज मा रु २२,९९० सम्मको छुट दिदै आएको छ ।

साथै  यो अफरमा २ वर्षको वारेन्टीपनि कम्पनीले दिदै आएको जनाएको छ । अफर सिमितअवधिका लागि सिमित मोडेलमा नेपालभर लागू गरिएको छ । 
नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप