केन्द्रीय संस्करण

एलजी एलइडी एक्सचेन्स ‘बबाल अफर’ कोे अवधी सीमित

person access_timeपुस ३०, २०७४ chat_bubble_outline0

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले गत मंसिर २६ बाट सुरु गरेको एलजी टिभी एक्सचेन्ज अफर सिमित अवधिका लागि मात्रै भएको प्रष्ट पारेको छ । 

यस अफर अन्र्तगत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर पाउन सकिने छ । नयाँ एलजी टिभीको एक्सचेन्ज मा रु २२,९९० सम्मको छुट दिदै आएको छ ।

साथै  यो अफरमा २ वर्षको वारेन्टीपनि कम्पनीले दिदै आएको जनाएको छ । अफर सिमितअवधिका लागि सिमित मोडेलमा नेपालभर लागू गरिएको छ । 
नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. हो ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ