शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भूबाट माईक्रोबस नै चोरी भएपछि...

आइतबार, ३० पुस २०७४, १४ : ०७
आइतबार, ३० पुस २०७४

काठमाडौं– काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको माईक्रोवस चोरी भएको छ । 
प्रहरीका अनुसार हुलाक घर अगाडीबाट  बा.१ ज ८१७१ नम्बरको माईक्रो बस शनिबार चोरी भएको हो ।
प्रहरीले माईक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङ सहित २ जनालाई  नियन्त्रणमा लिएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप