शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्ध नेपालद्धारा पर्सामा कपडा वितरण

आइतबार, ३० पुस २०७४, १३ : ३७
आइतबार, ३० पुस २०७४

काठमाडौं–समृद्ध नेपालले पर्साको पकाहाँ मैनापुर गाउँपालिकाको ४ र ५ नं वडामा न्यायो कपडा वितरण गरेको छ । 

गाउँपालिको ५ नं वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार ८ दुसाद परिवार, ५० चमार परिवार, ८ विन परिवार र केहि गिरी परिवारलाई कपडा वितरण गरेको संस्थाकी अध्यक्ष जुन घर्ती मगरले बताइन् । 

वडा नं ५ की ६३ बर्षिया जमुना रावत बरैले जाडोले केटा केटी र बुढापाकाहरुलाईं समस्या भएको भन्दै  राहत पाउँदा खुसी लागेको बताइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप