शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिराहामा जाडोले मृत्यु हुनेको संख्या ८ पुग्यो

आइतबार, ३० पुस २०७४, १२ : ५३
आइतबार, ३० पुस २०७४

सिरहा– सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो । 
पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ । 
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप