मृतक म्यादी प्रहरीका बुबाले बुझाए गृह मन्त्रालयमा ज्ञापनपत्र
शनिबार, २९ पुस २०७४, ०६ : २५
प्रहरीको गोली लागी मारिएका म्यादी प्रहरी विवेक ऐडीको मृत्युसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न परिवारले माग गरेका छन् ।
मृतकका बुबा हरिबहादुर ऐडीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँ भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
घटनापछि सदरमुकामा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भएको छलफलमा एक साताभित्र छानविन प्रतिवेदन पीडित पक्षलाई बुझाउने आश्वासन छानविन टोलीले दिएको थियो ।
तर हालसम्म पनि प्रतिवेदन नपाएको मृतकका बुबाले जनाए । आजको नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर