स्वयम्भुस्थित भजन मण्डलीमा आगोलागी
शुक्रबार, २८ पुस २०७४, २० : २५
काठमाडौं – स्तुपाको भजन मण्डल घरमा आगोलागी भएको महानगरीय प्रहरी बृत स्वयम्भुले जनाएको छ।
आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र घटनास्थलमा पुगिसकेको छ। त्यस्तै नेपाल प्रहरी, नेपाली सेना आगो नियन्त्रणको लागी घटनास्थल जादै छन्।
अहिले स्वयम्भूस्थित ज्ञानमाला भजन खलमा आगलागी भइरहेको र आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा