शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गाई काटेको अभियोगमा पक्राउ

शुक्रबार, २८ पुस २०७४, १५ : १९
शुक्रबार, २८ पुस २०७४

नवलपरासी । गाई काटेको आरोपमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । 

गैँडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो ।     

गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप