शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्जिला मिस व्युटिफुल चुनिँदा संगीता बनिन् मिसेस ब्युटिफूल

शुक्रबार, २८ पुस २०७४, १५ : ०९
शुक्रबार, २८ पुस २०७४

काठमाडौं –नेपाल २०१८’ तेस्रो संस्करण कार्कीले जितेकी छन् । दक्ष ईन्टेरनेशनलले राजधानीमा एकसाथ आयोजना गरेको अबिबाहित र बिबाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगितामा मिस ब्युटिफुलको उपाधि चुम्दा संगीता न्यौपाने ‘ नेपाल २०१८’ उपाधि चुमेकी छन् ।

हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथि रहेको प्रतियोगितामा ‘मिस व्युटिफुल नेपाल २०१८’ मनिषा देव फष्ट रनर्सअप र मिस कन्जीनिलियटी, अस्मिता श्रेष्ठ सेकण्ड र श्रृजना दाहाल थर्ड रनर्सअप भए ।

त्यसैगरी पवित्रा घर्ती मगर मस्ट पपूलर, तेन्जिङ्ग लामा मिस क्याटवाक, प्रतिज्ञा भण्डारी बेष्ट डान्स, रोशनी कुमारी रावल बेष्ट सिंगर, अस्मिता श्रेष्ठ बेष्ट आइक्यु, पुष्पा सापकोटा बेष्ट स्किन, बिजेना चौहान ब्युटी विथ प्रपोज, बिनु तामाङ सोसल रेष्पोन्सिबल, समिक्षा श्रेष्ठ बेष्ट हेयर, मिनाक्षी देव फेसबुक च्वाईस, अरुणा कम्बान्ज मष्ट डिसिप्लेन, एन्जिला कार्की मष्ट फ्रेण्डली, बेञ्जु थाप बेष्ट स्पिच, प्रतिज्ञा भण्डारी मिस फोटोजेनीक, लक्ष्मी केसी बेष्ट स्माईल, अरुणा कार्की मिस फेसन आईकन, निशा थापा बेष्ट पर्सानालिटी, श्रृजना दाहाल मस्ट चार्मिङ, रेविका बराईली बेष्ट फिटनेश, समिक्षा श्रेष्ठ मिस ट्यालेण्ट, पवित्रा घर्ति मगर मष्ट एक्टिभ र कल्पना तामाङ मस्ट आइकनीक आईज भएका छन ्।

त्यस्तै ‘मिसेस ब्युटिफूल नेपाल २०१८’मा सरीता सिंह कायस्थ फष्ट रनर्सअप र वेष्ट फिटनेस, पूजा कुँवर थापा सेकेण्ड रनर्सअप र मिसेस कन्जिनियालिटी भएका छन् । प्रतियोगितामा दीना बज्राचार्य मिसेस ¥याम्प वाल्क, अनु लामा वेष्ट हेयर, सविना गहतराज मिसेस फोटोजेनिक र वेष्ट फिजीक, कोपिला रसाईली सिंह वेष्ट स्माइल, , अञ्जु कार्की वेष्ट स्कीन, लीलावती जोशी श्रेष्ठ वेष्ट आर्टवर्क र आरती महर्जन भ्युवर्स च्वाईस भएका छन् । 

नायिका सञ्चिता लुर्इंटेल, अभिनेता गजित विष्ट, गायक सिताराम पोखरेल, नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा निर्णायक रहेको कार्यक्रममा निरु खड्का, यमन श्रेष्ठ, कमला रेग्मि, महादेब त्रिपाठी, रमेश श्रेष्ठ सिमान्त सन्तोष, धु्रब विस्को, प्रदीप कसपाललगायतका कलाकाले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । 

हाँस्य कलाकार किरण केसीेलाई दक्ष कला अवार्ड समेत कार्यक्रममा प्रखान गरियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप