शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राइम बैंकको दशौं साधारणसभा  सम्पन्न

बिहीबार, २७ पुस २०७४, १७ : १५
बिहीबार, २७ पुस २०७४

काठमाडौं– प्राइम कर्मिसियल बैंकले आफ्नो दशौं साधारणसभा सम्पन्न गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई  २७.०० प्रतितश बोनस शेयर दिने निर्णय गर्दै दशौं साधारणसभा सम्पन्न गरेको हो ।

बिहीबार सम्पन्न साधारणसभाले सर्वसाधारण समूहबाट गजेन्द्र विष्टलाई सञ्चालक समितिमा निर्वाचि समेत गरेको छ । उक्त बैंकले आगामी दिनमा बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै आफ्ना शेयरधनीलाई समय सापेक्ष प्रतिफल दिने प्रतिबद्धता समेत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप