शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको सिन्धुली र बेसीशहरमा नयाँ शाखा

आइतबार, २३ पुस २०७४, १७ : ३३
आइतबार, २३ पुस २०७४

काठमाडाैं– एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा आएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाडी र लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ बेसीशहरमा पौष २३ गते यि शाखाको उद्घाटन गरिएको हो ।
सिन्धुली शाखको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ र लम्जुङ्गमा जिल्ला उद्योग बाणिज्य संघ लम्जुङका अध्यक्ष राजेश थापाले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप