शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीको पछिल्लो मत परिणामःअधिकांशमा कांग्रेसको विजयी सुरुवात

बिहीबार, १५ असार २०७४, २१ : ३७
बिहीबार, १५ असार २०७४

गुल्मी –रेसुङ्गा नगरपालिका वडा नम्वर २ पनि कांग्रेसको पोल्टामा परेको छ । वडा नम्वर १ , १३ र १४ सहित चार वटा वडाको पुरै प्यानल विजयी भएको छ भने, वडा नम्वर ३ मा कडा टक्कर देखिन्छ ।
रेसुङ्गा नगरपालिको फराकिलो अन्तर देखिन्छ नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ १४३९ मत नेकपा एमालेका डिल्लीराज भुसाल ११२८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट उप मेयरमा १४२ एमालेको १०९५ रहेको छ । १३ नम्वर वडा अध्यक्षमा कांग्रेसका खुमबहादुर खत्री ३ सय ४५ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका देवबहादुर खत्री १ सय ५८ मत ल्याई पराजित भए ।

त्यस्तै,छत्रकोटमा अन्तरकम गराउँदै कांग्रेस माओवादी कांग्रेस मा.के.९५८ एमाले ११४३ नेपाली कांग्रेस उपाध्यक्षमा ७९३ एमाले उपाध्यक्षमा ११४३ प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप