काँग्रेस उम्मेदवार पाँच मतले पराजित

person access_timeअसार १५, २०७४ chat_bubble_outline0

खोटाङ– खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिष्टले २ सय ५१ मत प्राप्त गरे । ६ वटा वडा रहेको जन्तेढुंगा गाउँपालिका वडा नम्बर १ मा भने माओवादी केन्द्रका उम्मेदवार केदारनाथ राई वडा अध्यक्षमा निर्वाचित भएकाे पत्रकार रामधन राईले जनाएका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ