शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस उम्मेदवार पाँच मतले पराजित

बिहीबार, १५ असार २०७४, २० : ५४
बिहीबार, १५ असार २०७४

खोटाङ– खोटाङको दक्षिणी गाउँपालिका जन्तेढुंगा वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका वडाध्यक्षका उम्मेदवार खड्गबहादुर राईलाई मात्र ५ मतले पराजित गर्दै एमालेका गंगाबहादुर विष्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिष्टले २ सय ५१ मत प्राप्त गरे । ६ वटा वडा रहेको जन्तेढुंगा गाउँपालिका वडा नम्बर १ मा भने माओवादी केन्द्रका उम्मेदवार केदारनाथ राई वडा अध्यक्षमा निर्वाचित भएकाे पत्रकार रामधन राईले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप